रेशम चौधरीलाई यथासक्य चाँडो प्रमाणपत्र देऊ – राजपा |

प्रकाशित मिति: १३ पुष २०७४, बिहीबार १६:४२

सम्पादक: samaweshinepal

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई यथासक्य चाँडो विजयीको प्रमाणपत्र दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको राजपाको राजनीतिक समितिको बैठकले रेशम चौधरीको विषयमा कानुनी उपचार खोज्ने भन्दै उनलाई चाँडो प्रमाणपत्र दिन आयोगलाई अपिल गरेको राजपा अध्यक्ष मण्डलका एक नेता अनिल झाले बताए।
टीकापुर घटनाको मुख्य अभियुक्त मानिएका चौधरी प्रहरीको फरार सुचीमा छन्। उनी मंसिर २१ को प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट झन्डै २१ हजार मतान्तरले विजयी भएका थिए।
वारेसनामा मार्फत उम्मेदवारी दिएका चौधरीलाई निर्वाचन आयोगले वारेसमार्फत प्रमाणपत्र नदिने भन्दै आफैं उपस्तिथ हुन भनेको छ।
सर्वोच्च अदालतले समेत अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने भन्दै चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र पाउनुपर्ने भनी परेको रिट खारेज गरिदिएको थियो।

१३ पुष २०७४, बिहीबार १६:४२ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »