भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार १२:४२

सम्पादक: samaweshinepal

सौजन्य: आभास

हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु पर्नेमा केन्द्रित थियो ।साथै बिस्वभरि नै अक्षम साबित भैसकेको आर.टि.डी. किट खरिद रोक्नु पर्ने दवाब सिर्जना गर्न पनि लक्षित थियो |

Physical Distance Movement भनिएको सरकार बिरोधि प्रदर्शनको तस्बिरहरु समाजिक संजालमा सार्वजनिक भएको छ । झट्ट हेर्दा समाजिक दुरि रहेको देखिदैन। हाल भएको सङ्क्रमित चेकजाँच गर्न प्रयाप्त सामाग्री सरकार संग नभएको र नकिनेको अवस्थामा , यसरी देश भरी भीड भेला बाट संक्रमण फैलियो भने? हुँदै नभएको , कम भएको र कम किनेको अवस्थामा PCR Test को निम्ति बिरोध गर्दौ गर्दा संक्रमण फैलियो र पहिले बाटै सरकारले पर्याप्त PCR TEST असक्षम रहेको बेला , थप चुनौती बढ्ने छ ।

Enough Is Enough भनिएको नारा लगाउदै गर्दा , ओलि सरकार Incompetent रहेको यो पहिलो घटना होइन, यहाँ भन्दा पहिले नै सबै जस्तो सरकारका गतिविधि बिबादास्पद रहेको र सरकार असक्षम रहेको प्रमाणित भैसकेको छ । हाल PCR Test कै निम्ति भएको प्रदर्शनको शैली बदलिनु पर्छ। यो भन्दै गर्दा बिरोध गर्नै हुन्न भन्ने आशय मेरो होइन र PCR Test बढाउनु पर्छ भन्ने मागदाबी मेरो पनि हो ।

आन्दोलनको निश्चित अजेन्डा हुन्छ र हाल महामारी फैलिएको बेला PCR Test agenda हुनु र सडकमा ठुलो जमात निस्किनु खतरनाक साबित हुन सक्छ । समाजिक संजालमा समाजिक दुरि कायम गरि गरिने बिरोध सभाको आह्वान गरे पनि , ब्यबहारिक रुपमा मान्छेको भीड जम्मा भएपछि सामाजिक दुरि कायम गर्न गाह्रो हुने रहेछ र यस्को प्रमाण हामीले हिजो अस्तिका प्रदर्शनका तस्बिर नियाल्दा पाउछौँ ।

र पनि ,खतरा मोडेरै पनि बिरोध गर्ने हो भने पनि , निम्न कुराको पनि उठान गर्न आवस्यक छ :

१. हाल आर्मीले किनेको स्वास्थ सामाग्रीमा भएको भ्रष्टाचार                                                                                                                    २. रुकुमको सामुहिक दलित हत्या                                                                                                                                                      ३. धनुषामा प्रहरी हिरासतमा रहेको दलित हत्या                                                                                                                                    ४. कर सम्बन्धी बेवास्ता सथै गरिब निमुखा जनतालाई सहुलियत हुने गरि सरकारले राहत पायाकेजको व्यवस्था सम्बन्धि पनि प्रश्न हुनु पर्छ ।

हामी सबैले बुझेको कुरा , के हो भने ओलि सरकारले गरेको काम पर्याप्त छैन र सरकार पुर्णरुपले असफल रहेको छ। यद्यपि यस्तो बेलामा हामी विभिन्न रचनात्मक तरिकाले बिरोध गर्नु पर्छ र सरकारको दिक्दारी बढाइ दिनु हुदैन। अत: सरकार लाचार ,निकम्मा रहेको तथ्य पनि सर्वविदित भएकोले , यस बारे नेकपा पार्टी र सचिवालयले ठोस निर्णय लिनुपर्ने आवश्यक रहेको छ |

बिकाश गुप्ता (काणुनका बिद्यार्थी)

 

३० जेष्ठ २०७७, शुक्रबार १२:४२ मा प्रकाशित

अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर...... पूरा पढ्नुहोस् »

भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

सौजन्य: आभास हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु...... पूरा पढ्नुहोस् »

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »