आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १४:४७

सम्पादक: samaweshinepal

चैती छठ पूजा

चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने गरिन्छ । कार्तिक छठ जस्तै चैती छठ पनि चार दिन  सम्म मनाउने गरिन्छ । जसमा नहाय-खाय,  खरना, संध्या घाट र  भोरवा घाट शामिल रहेको छ । चार दिन सम्म चलने वाले यो  महापर्व  चैती छठ, चैत्र छठ, छठ पर्व, छठी माई पूजा, इत्यादी नामले पनि परिचित रहेको छ ।

हिन्दू कैलेंडर  अनुसार, हिन्दू नववर्ष को  पहलो  महीना  चैत्र को  शुक्ल पक्ष की षष्ठी तिथि मा छठ पर्व मनाउने गरिन्छ ,  यस कारण यसलाई  चैती छठ भनिन्छ ।

किन मनाउने गरिन्छ  छठ ?

छठ पूजामा  महापर्व सूर्य देव को  उपासना को  लागि यो पर्व  मनाउने गरिन्छ यो पर्व गर्नाले  परिवारलाइ सूर्यदेव को आशीर्वाद प्राप्त हुने । संतान सुख र  संतान को  सुखद भविष्य को लागि   चैती छठ को  व्रत रखा गर्ने गरिन्छ  ।

२८ चैत्र २०७५, बिहीबार १४:४७ मा प्रकाशित

अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर...... पूरा पढ्नुहोस् »

भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

सौजन्य: आभास हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु...... पूरा पढ्नुहोस् »

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »