/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

एकताले कुनै पनि शक्तिलाई जित्न सकिन्छ  : मन्त्री यादब

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार १८:२१

सम्पादक: samaweshinepal

काठमाण्डौँ    :  उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले एकताले कुनै पनि शक्तिलाई जित्न सक्ने बताउएका छन् ।

नेपाल यादब महासंघ तदर्थ समिति द्धारा आज काठमाण्डौँमा आयोजित सधारणसभाको उद्यघाटन गदैँ मन्त्री यादबले यादब समुदायको हक ,हित र संरक्षणका लागि यादब सेवा समिति अन्तर्गत खोलिएका सम्पूर्ण छाता संगठनहरुलाई एकबद्ध भएर अगाडी बढ्न आग्रह गरे ।

उनले एकताले सम्पूर्ण शक्तिलाई जित्न सक्ने र सहि ठाउँमा आफूलाई स्थापित मद्धत पुगने बताए । उनले एउटै बलियो संगठनको रुपमा नेपाल यादब महासंघलाई अगाडी बढाउदै अरु जातजातिका लागि पनि उदाहरण बन्न समेत आग्रह गरे ।कार्यक्रममा नेपाली काँग्रेसकी सांसद सितादेवी यादब र सरिता गिरी यादबले यस बिषयमा आफ्नो धारण व्यक्त गरेका थिए ।कार्यक्रममा नेपाल यादब महासंघको अहिले सम्मका एतिहासिक यात्रालाई खेलाइएको थियो ।

११ फाल्गुन २०७५, शनिबार १८:२१ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »