जे देखियो त्यो लेखियो ………

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार २१:०३

सम्पादक: samaweshinepal

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको बिषय लिएर प्रतिक्षामा हुनु हुन्थ्यो । उनि पर्सा प्रहरी प्रमुखको प्रतिक्षमा हुनु हुन्थ्यो । उनको साथमा अभियान्ता बिनोद मेहेता पनि संगै हुनु हुन्थ्यो । एक समस्यमा द्धण्द्ध व्यवस्था पनका लागि सहजकर्ताको रुपमा जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुख संग दुबैले संयुक्त रुपमा समय लिएका थिए । तर कतै मिटिङ भएकोले प्रहरी प्रमुख अलि ढिलो गरि कार्यालयमा त आउनु भयो अनि १५ मिनेटको अवधिमा लगभग ४ बटा समस्या सुन्न भयाउनु भयो । तर सुरुमा वहाँको सर्र्त थियो म संग समया छैन ५ मिनेटमा आ–आफ्नो कुरा राख्नुस । पिडितको बिचमा उभिरहनु भएको दुबै अभियान्ता छक्क परे । पिडितले आफ्नो कुरा राख्दै गयो । प्रहरी प्रमुख त्यहि कुरा सुन्दै आफ्नो मोर्बाईल फोनमा पनि बिजी हुनु भयो, त्यस पछि सौधान्तीक जवाफ आयो, मिलनुस मिल्नुको बिकल्प छैन …..
पिडित जनताले आफ्नो पुरा कुरा सुनाउन पनि पाएनन् बाकी निशब्द जनता सहित अभियान्ताहरु पनि फर्के । आज बुधबार असोज १७ गते साँझ ६ : ३० बजे जिल्ला प्रहरी कार्यालय पर्सा हाता भित्रमा जे देखियो त्यो लेख्यिो……. राजेन्द्र सिंह, वीरगंज । पर्सा

१७ आश्विन २०७५, बुधबार २१:०३ मा प्रकाशित

अपडेट

नेपालमा कोरोना संक्रमितको संख्या १,४५,००० पुग्न सक्ने | – अध्ययन (RND Centre)

नेपालको कोरोना संक्रमितको अधिकतम संख्या १,४५,००० पुन सक्ने एक अध्ययनले जनाएको छ |रिसर्च फोर...... पूरा पढ्नुहोस् »

भौतिक दुरीको अपरिहार्यता, बिरोध प्रदर्शनमा पनि अनिवार्य !

सौजन्य: आभास हिजो अस्ति भएको प्रदर्शन/बिरोध को मुख्य उदेश्य पिसिआर (PCR Test ) को दायरा बढाउनु...... पूरा पढ्नुहोस् »

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »