/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार १९:०१

सम्पादक: samaweshinepal

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र हत्या गर्ने खोजेको आरोप लगाएका छन । उनले आफु र सिकारीया बिच सापटी पैसाको लेनदेन भएको र आफुले आई.एम.ई.मार्फत आठ पटक पैसा पठाएर सम्पुर्ण पैसा तिरि सकेको भएपनि आफुले धरौटि बापत दिएको चेकलाई लिएर चरित्र हत्या गर्न खोजेको बताएका छन । कर्णले भने, आकास सिकारीयाले म संग गर्न नमिलने काम गराउन खोजेको तर आफुले ईनकार गरेको हुनाले, सिकारीयाले मैले दिएको धरौटीको चेकको बिषय बनाएर मेरो मानमर्दन गर्न चाहेका छन ।


उनले, आफ्नोे मैथली नँया चलचित्र प्रेमक बर्षात प्रदर्शनको सबै तैयारी भैसकेको बिचमा, आकाश सिकारीयाले अनेक प्रोपागाण्डा निकालेर आफुलाई बदनाम गर्न चाहेको बताएका छन । उनले भने, आफुले जम्मा एक लाख तिस हजारको सापटी कारोबार गरेको तर आफुले आठ पटक सम्म ब्याज समेत गरि भुक्तानी गरिसकेको, त्यस माथी आफुले धरौटी बापत ४ लाखको चेक दिएकोले निज सिकारीले सो चेकलाई आधार बनाएर अदालतबाट पक्राउ पुर्जी जारी गर्न लगाएको भएपनि आफले निषेधाज्ञा लिई सकेको बताएका छन । नायक पियुष कर्णले यो सब आफनो फिल्मको पब्लिसिटीमा असर पार्ने काम गर्न चाहेको बताएका छन ।

 

 

६ आश्विन २०७५, शनिबार १९:०१ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »