दक्ष जनशक्तिको अभाव ः उपाध्यक्ष तिवारी ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार २०:२५

सम्पादक: samaweshinepal

वीरगंज, २४, भादौ । नेपाल पत्रकार माहासंघ पर्साको उपाध्यक्ष अनुप तिवारीले दक्ष जनशक्तिको अभाव अहिले पनि रहेको बताउनु भएको छ । पब्लिक एफ एम १०४.४ मेगाहर्जले नेपाल पत्रकार माहासंघ पर्साको सभाकक्षमा आज देखि आयोजना गरेको आधारभुत रेडियो पत्रकारीता तालिमको उद्घाटन गर्दै वहाँले आफुले सुरुबातको समय गरेको अभ्यास र आजको पत्रकारीताको अभ्यास भिन्न भैसकेकोले अझै निखारीएर प्रबिधिको प्रयोगमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।

 

पत्रकारीता क्षेत्रमा लाग्नेहरुका लागि धेरै औसर रहेको वहाको भनाई रहको छ । कार्यक्रममा पब्लिक एफ एमका अर्का निर्देशक प्रकाश थारुले तालिमाबाट पाचँ उतकृष्ट प्ररिक्षार्थीलार्ई पब्लिक एफ एममा कम गर्ने मौका पाउने बताउनु भयो । कार्यक्रममा पब्लिक एफ एमका शम्भु महतो थारु, ग्रामीन सम्वदाता संजय साह, पत्रकार बलिराम यादव, प्रणय साह, पत्रकार माहासंघका कार्यालय प्रमुख शिव शंकर साह, स्थानिय कलकार अजमत अलि लगाएतको सहभागिता रहेको थियो । पब्लिक एफ एमका निर्देशक राजु चौधरीको अध्याक्षतामा भएको कार्यक्रमको संचालन एफ एमका स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए । तालिममा १५ जनको सहभागी रहेको छ ।

२४ भाद्र २०७५, आईतवार २०:२५ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »