अत्याधिक गर्मीका कारण बारा, पर्सामा बिरामीको शख्या बृद्धि ।

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार १८:२०

सम्पादक: samaweshinepal

राजेन्द्र सिंह । वीरगंज,०४ भदौ । अत्याधिक गर्मीका कारण बारा, पर्सामा बिरामीको शख्या बृद्धि भएको छ । गर्मीका कारण बिशेष गरी भाईरल ज्वरोको बिरामीको शंख्या निकै बढेको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । दुसित पानी तथा प्रदुशणका कारण झाडा पखाला,कमलपित्त भाईरल ज्वरो भएको बिरामीको शख्या दिनहु बढेको चिकित्तसकहरुको भनाई छ । हाल दैनिक पाँच सयको शख्यामा बिरामी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा आउने गरेका छन । अत्याधिक गर्मीका कारण सुखापन भएकाले धेरै प्रदुशनले गर्दा मौसमी रोग लाग्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन । रोगबाट बच्न सरसफाईमा ध्यान दिन र सफा पानीको सेवन गर्न स्वास्थ्यकर्मीहरुको सुझाव छ । गर्मीका कारण सर्पडंसका बिरामी पनि बढेका छन ।

४ भाद्र २०७५, सोमबार १८:२० मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »