वीरगंज क्लेजलद्धारा आज देखि तिन दिने तालिम सुरु ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आईतवार १४:४९

सम्पादक: samaweshinepal

जय यादव, वीरगंज, ३, भदौ । वीरगंज क्लेजले आज देखि व्यक्तिव बिकास तथा प्रभावकारी बोल्ने शैलीका लागि तालिम सुरु गरेको छ । होटल भिस्वामा आज एक कार्यक्रमको आयोजना गरि सो तालिम सुरुवात गरिएको वीरगंज क्लेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, वीरगंज उध्योग वाणिय संघका उपाध्यक्ष सुबोध गुप्ता, वीरगंज क्लेजलका प्र.अ बिनोद गुप्ता, प्रशासनिक प्रमुख सुरेस चौधरी, प्रेम प्रसाद पटेल, रुदल ठाकुर, अधिवक्त बिरेन्द्र यादव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायत कक्षा ११ का बिध्यार्थी, वीरगंज क्लेजका शिक्षक एवम् संचारकर्मी लगायतकाको सहभागीता रहेको बताईएको छ । तालिम तिन दिन सम्म संचालन हुनेछ ।

३ भाद्र २०७५, आईतवार १४:४९ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »