जनचेतना मूलक कार्यक्रम तथा प्याड बितरण ।

प्रकाशित मिति: २७ श्रावण २०७५, आईतवार २१:०६

सम्पादक: samaweshinepal

जय यादव, श्रावण २७ । दुर्दर्शी नेपालीले आफ्नो जनचेतना मुलुक कार्यक्रमलाई निरन्तरता दिने क्रममा पर्सा जिल्लाको जिराभवानी गा.पा.को श्री ने.रा.मा.बिधालय सेढवाका कक्षा ९र १० मा अध्ययनरत छात्र–छात्राहरुलाई “लैङ्गिक हिंसा तथा सेनेटरी प्याडको महत्तव र प्रयोग विधि“ बारे प्रशिक्षण तथा जनचेतना मूलक कार्यक्रमको आयोजना भएको छ । कार्यक्रममा रामजी रामको नेतृत्वमा रहेको नेशनल मेडिकल कलेजका एम बि बि एस तेश्रो वर्षमा अध्ययनरत निशा संङग्रौला, मो रज्जाले प्रशिक्षण दिनु भएको जय यादवले जनाकारी दिनु भयो । उक्त कार्यक्रममा संस्थाको तर्फबाट कल्सरिफ आलम, बाल कुमार र जय यादव त्यसैगरी बिध्यालयका प्र.अ.जितेन्द्र प्र.गौरोको उपस्थिति रहेको थियो । कार्यक्रममा बिध्यालयका सबै छात्राहरुलाई सेनेटरी प्याड बितरण गरिएको थियो ।

२७ श्रावण २०७५, आईतवार २१:०६ मा प्रकाशित

अपडेट

एक अज्ञात भाइरस “मानिस”

आबृत्ति पौड्याल ढुङ्गे हतियारको प्रयोगदेखि औजारको प्रयोगसँगै मानव सभ्यताको विकास क्रमशिल...... पूरा पढ्नुहोस् »

सार्वभौमसत्तामा प्रहार !!!

महामारीको संकटमा यतिबेला नेपाल मात्र नभई विश्वको २१२ देश जुदिरहेका छन् । पछिलो समय छिमेकी...... पूरा पढ्नुहोस् »

विचार :- महामारी नियन्त्रण गर्न सबैको साथ् अपरिहार्य |

सराेज सिलवाल काठमाडाैँ, १२ वैशाख। चीनको वुहान प्रान्त बाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९)...... पूरा पढ्नुहोस् »

नैतिकताको प्रश्न हाम्रो प्रधानमन्त्रीलाई किन लाग्दैन ?

सबैले बुझ्नु पर्ने बिषय के हो भने , बहुमत सधैँ सहि हुँदैन।जसरी अध्यादेश लाउनुको पछाडीको नियत...... पूरा पढ्नुहोस् »

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »