/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

‘छक्का पन्जा २’मा प्रियंका र स्वस्तिमाको मस्ती, बाहिरियो नायिकाको लुक्स

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १८:२२

सम्पादक: admin

यतिबेला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’को धमाधम छायांकन भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका प्रियंका  कार्की उपस्थित थिइनन् ।

तर, उनी अहिले धमाधम यो चलचित्रको छायांकनमा व्यस्त छिन् । नेपालकी नम्बर १ नायिका कार्कीको ‘छक्का पन्जा २’मा कस्तो गेटअप होला भन्ने तपाइलाई लागेको हुनसक्छ ?

अनलाइनखबरलाई प्राप्त भएको चलचित्रको छायांकनका तस्बिरमा नायिका कार्की साधारण यूवतीको भूमिकामा देखिएकी छिन् । सारी लगाएर उनी सामान्य शैलीमा पर्दामा आउँदैछिन् । वुझिएअनुसार, यो चलचित्रमा प्रियंका नायिका स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिदैछिन् ।

चलचित्रको छायांकनको क्रममा प्रियंका र स्वस्तिमाले खुबै मस्ती गरेको पनि देख्न सकिन्छ । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भैरहेको चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।

चलचित्रमा दिपकराज गिरी, जीतु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्धि तामाङ, किरण केसी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकालको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति असोज ११ गतेलाई तोकिएको छ ।

२८ बैशाख २०७४, बिहीबार १८:२२ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »