जस्टिनको कन्सर्ट हेर्न आलियादेखि मलाइकासम्म

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १८:२०

सम्पादक: admin

अन्तरराष्ट्रिय रुपमा ख्याती आर्जन गरेका क्यानेडियन पप गायक जस्टिन विवरले बुधवार बेलुका मुम्बइको डिवाई पाटिल स्टेडियममा धमकेदार प्रस्तुति दिए ।

क्यानडाका पप गायक जस्टिनको बुधवार साँझको प्रस्तुती हेर्न ५० हजार बढी दर्शक स्टेडियम पुगेका थिए । जब बेलुकी सवा ८ बजे जस्टिन मञ्चमा पुगे दर्शकको उत्साहको कुनै कमी भएन ।

कार्यक्रममा उनले ‘सरी, कोल्ड वाटर, आइ विल शो यु, ह्वेर आर यु नाउ, ब्वाइफ्रेण्ड’ जस्ता चर्चित गीत प्रस्तुत गरे । करिब दुई घण्टा उनले गीत प्रस्तुती दिएका थिए ।

कार्यक्रम सकिएपछि विवरले भारतीय दर्शकलाई धन्यवाद दिदै फेरि आउने बाचा गरे । कन्सर्टमा सहभागी हुनु अघि उनले मुम्बईमा रहेको अनाथालयका वालवालिकासँग भेट गरेका थिए । केबल सामान्य दर्शक मात्रै हैन, बलिउडका थुप्रै कलाकार कन्सर्टमा सहभागी थिए ।

आलिया भट्ट, श्रीदेवी, ज्याकलिन फर्नाडिस, बिपाशा बासु, रविना टण्डन, महिमा चौधरी, मलाईका अरोडा, अरबाज खान लगायत उनको प्रस्तुती हेर्न पुगेका थिए ।

२८ बैशाख २०७४, बिहीबार १८:२० मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »