पुर्पक्षका लागि थुनामा रहेको रेशम चौधरी लाइ शौचालयमा थुनेर मानसिक र शारीरिक यातना दियिदै|

प्रकाशित मिति: २० फाल्गुन २०७४, आईतवार १२:३२

सम्पादक: samaweshinepal

माननीय रेशम चौधरी  जसले कानुन र न्यायालयको सम्मान गर्दै अदालतमा स्वयम् उपस्थिति जनायो, न्याय पाउने आशामा । त्यही रेशम चौधरी अहिले दर्जनौं अन्य कैदिबन्दीहरुसंग शौचालयमा थुनिदै मानसिक र शारीरिक यातना दिईन्दैछ भन्ने विशेष जानकारी प्राप्त भएको छ । अपराधी प्रमाणित भै जेल सजाय तोकिएको कैदीहरुलाई समेत मानबोचित ब्याबहार गरिनुपर्छ भने पुर्पक्षका लागि थुनामा रहेको थुनुवालाई यो शैलिको ब्याबहार गरिनु नेपालमा चरम जातिबाद नश्लबाद छ भन्ने नाङ्गो उदाहरण हो यो । यसको खुलेर सबैले बिरोध गर्दै रेशम चौधरी लगायत सबै कैदिबन्दीले मानबोचित ढंगले बाँच्न पाउने वातावरण बनाईराख्न दवाब सृजना गरिनुपर्छ !

अर्को तर्फ, प्रहरीले खोजी रहेका फरार नवराज सिलवाल सार्वजनिक रूपमा विभीन्न कार्यक्रममा देखा परिराखेको छ तर प्रहरी मौन बसेका छन्।

आज सांसदहरुको शपथ ग्रहण हुने, के रेशम चौधरी शपथ ग्रहण कार्यक्रममा उपस्थित होलान् ? जानकारी अनुसार अहिले सम्म संसद सचिवालयले कुनै किसिमको आधिकारिक पत्र जिल्ला प्रसाशन कार्यालयको नाममा काटेको छैन रे ? अदालत तिर बुझ्दा हाम्रो दायरा बन्दा बाहिर गैसकेकोले प्रसाशनले चाहे भने छोड्नु हुन्छ जान दिनु हुन्छ भन्छन , यो सबै खेल रेशम चौधरी लाई संसद भवनमा जान नदिन र शपथ खान नदिने प्रयास हरु भैरहेका छन् ।
किर्ते प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका नवराज शिलवाल खुल्लेयाम घुमि राख्या छ्न सिह दरबार छिरी राख्या छ्न तर त्यही पक्राउ पुर्जी जारी गरिएका रेशमले आफै अदालत सामु उपस्थित भैइ न्याय माग्दा यस्तो भोग्नु परेको हो ?

आखिर कानुन सबैको लागी बराबर हैन र ?

रकम चमलिङ्ग

२० फाल्गुन २०७४, आईतवार १२:३२ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »