/widgets.js";var sz=d.getElementsByTagName(s)[0];sz.parentNode.insertBefore(z,sz)}(document,"script","zb-embed-code"));

संसद

राजपामा प्रस्ताव :समानुपातिक सांसद मन्त्री बन्न नपाउने

ज्योति तिवारी काठमाडौं १ फाल्गुन :-  प्रदेश सरकारको गठन प्रक्रिया शुरु भइरहेको बेला दलहरुमा मन्त्री बन्नेको चर्चा पनि शुरु भएको छ । २ नम्बर प्रदेशमा फागुन ३ गते मुख्यमन्त्रीको सपथ हुँदैछ ।  मुख्यमन्त्रीको.. पूरा पढ्नुहोस् »

प्रदेश नम्बर २ मा ११ सदस्यीय मन्त्रीमण्डल बन्ने

काठमाडौँ १६ माघ : - प्रदेश  २  मा  दुई सरकार बनाउने बहुमत पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा मन्त्री र सभामुखका लागि दौडधुप तेज भएको छ । प्रदेश   सभामा   १   सय   ७   सदस्य  छन्  ।ती  मध्ये  फोरमको  २९.. पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

काठमाडौं ,१० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४.. पूरा पढ्नुहोस् »

अब कसरी बन्छ प्रदेश सरकार ? यस्तो छ प्रक्रिया

काठमाडौँ  ४ माघ । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ । अब प्रदेश प्रमुखहरुले राष्ट्रपतिसँग सपथ लिनेछन् भने अस्थायी मुकाममा उनीहरुको कार्यालय स्थापना हुनेछ.. पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन: दुई रङमा चार प्रकारका मतपत्र

काठमाडौँ, माघ ३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई रङका चार प्रकारका मतपत्रबाट मतदान हुने भएको छ । प्रदेशसभा सदस्यले एउटा रङको मतपत्रबाट मतदान गर्नेछन् भने स्थानीय तहबाट प्रतिनिधित्व गर्ने उपप्रमुख.. पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनबारे आयोगले गर्‍यो दलहरुसँग छलफल

काठमाडौँ  - निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ। आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.. पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई यथासक्य चाँडो प्रमाणपत्र देऊ – राजपा |

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरीलाई यथासक्य चाँडो विजयीको प्रमाणपत्र दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ। पार्टी.. पूरा पढ्नुहोस् »

प्रदेश नं.२ को राजधानी जनकपुर,बन्द जनकपुर चुरोट कारखानामा मन्त्रालयदेखि आवाससम्म |

सरकारले प्रदेश नं.२ को राजधानी जनकपुरलाई बनाउने तयारी गेरसँगै आवस्यक पूर्वाधार निर्माणको काम शुरु भएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट गरी कुल ८ वटा जिल्लाको केन्द्र पर्ने भएकोले.. पूरा पढ्नुहोस् »

समानुपातिक सांसद कसरी छानिन्छ ?

समानुपातिक सांसद छान्नको लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना.. पूरा पढ्नुहोस् »

कुन प्रदेशबाट कति जना समानुपातिक संसद आउछन् ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिँनै लाग्दा समानुपातिक तर्फको मतगणना शुरु भएको छ । प्रतिनिधिसभा अन्तर्गत १६५ जना निर्वाचित हुने क्रममा छन् भने प्रतिनिधिसभामा ११० जना समानुपातिक सांसद.. पूरा पढ्नुहोस् »

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »